Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा दरौँदी यातायातकाे बसले ठक्कर दिदा दुई जनाको मृत्यु

गोरखा दरौँदी यातायातकाे बसले ठक्कर दिदा दुई जनाको मृत्यु

जोईन खबर

३, भाद्र २०८०
  • 988
    SHARES
  • गोरखा दरौँदी यातायातकाे बसले ठक्कर दिदा दुई जनाको मृत्यु

    ३ भदाै काठमाडाैँ । गाेरखा काठमाडाैँ चल्ने  गोरखा दरौँदी यातायात कम्पनी प्रा.लिको बसले आज बिहान काठमाडौँको वनस्थली ढुङ्गेधारामा सडकखण्डमा  बसले ठक्कर दिदा उपचारकाे क्रममा दुई जनाको मृत्यु भएकाे हाे । 

    images

    बसपार्कबाट ढुङ्गेधारातर्फ जाँदै गरेको ना५ख ५०९२ नम्बरको विपरीत दिशाबाट आउँदै गरेको प्रदेश०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर हुने ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटना भएका दुवै जनालाइ उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा पुराउदा पुराउदै मृत्यु भएको बताउनु भयाे ।दुर्घटनामा नौ वर्षीय बालिका अनिशा थापाकाे टाउकोमा चोट लागेर घाइते भएकी अनिशा थापाको मनमोहन अस्पतालमा उपचार भइरहेको र बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर  प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जनाकारी दिनु भयाे । 

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - ११:४६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको