Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला निर्विरोध चयन 

नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला निर्विरोध चयन 

जोईन खबर

३, भाद्र २०८०
  • 778
    SHARES
  • नेकपा माओवादी केन्द्रको  जिल्ला   संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला निर्विरोध चयन 

    ३ भदौ काठमाडौँ । गण्डकी प्रदेश गोरखाको नेकपा माओवादी केन्द्रका गोरखाका संयोजकमा दिपक तिमिल्सिना र इन्चार्जमा दिपक कोइराला निर्विध चयन भएको छन् । हिजो शनिबार बसेको पार्टीको गण्डकी प्रदेश बैठकले उत्क जिम्मेवारी दिने निर्णय भएका हुन् । इन्चार्ज र संयोजक    पार्टी रुपान्तरण सहितको हेरफेर अभियानका लागी  राखिएको बताएका छन् । 

    images

     अब आउदो भदौ १६ गतेबाट नेकपा माओवादी केन्द्रले गर्ने  तीन महिने अभियान चल्दैछ । त्यसका लागि पार्टीले गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सिनाले भने, ‘त्यसकै लागी इन्चार्ज र संयोजकको अन्तर जिल्ला सरुवा गरिएको हो ।उनका अनुसार अभियानका लागी प्रदेश समिति सदस्यको पनि कार्यबिभाजन गरिएको छ ।उनीहरुलाई अन्तर पालिका खटाइएको तिमिल्सिनाले बताए । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १३:३४:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको