बिहिवार, कार्तिक १३ गते २०८३
काठमाण्डौ,भाद्र ३ : गोकर्णेश्वर नगरपालिकाले सुचना प्रकासित गर्दै ३६ जना सरसफाईकर्मी माग गरेको छ। नगर सरसफाई कार्यक्रम अन्तर्गत एक वडामा चार जनाको दरले सरसफाईकर्मीका लागि आवेदन माग गरिएको हो।सुचना :