Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिविको बीआईटीमा भर्ना खुल्यो: सूचना सहित |

त्रिविको बीआईटीमा भर्ना खुल्यो: सूचना सहित |

जोईन खबर

४, भाद्र २०८०
  • 637
    SHARES
  • त्रिविको बीआईटीमा भर्ना खुल्यो: सूचना सहित |

    काठमाडौँ । शैक्षिक सत्र २०८० का लागि त्रिभुवन विश्वविद्यालयले ब्याचलर ईन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) मा नयाँ भर्ना खुलाएको छ । त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । यस विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइटमा रहेको बीआईटी प्रवेश परीक्षाको लिङ्कमा गएर अनलाइन फाराम भर्नसक्ने छन् । इच्छुक विद्यार्थीले पर्सि बुधबार (भदौ ६) देखि असोज १५ गतेसम्म १७५० रूपैयाँ दस्तुरसहित अनलाइन आवेदन दिन सक्नेछन् । साथै यो समयमा भर्ना आवेदन छुटेका विद्यार्थीले असोज ६ गतेदेखि असोज ९ गतेसम्म दोब्बर दस्तुरमा भर्ना गर्न सक्नेछन् ।

    images

    TU.jpg

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १०:२८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको