Logo

बिहिवार, श्रावण १४ गते २०८३

भारतको एसिया कप खेल्ने टोली घोषणा

भारतको एसिया कप खेल्ने टोली घोषणा

जोईन खबर

४, भाद्र २०८०
  • 814
    SHARES
  • भारतको एसिया कप खेल्ने टोली घोषणा

    उपाधिको प्रमुख दाबेदार भारतले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टोली घोषणा गरेको छ । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् ।

    images


    भारतको टोली :

    रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण, सन्जु स्यामसन (वैकल्पिक)

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १४:३०:०१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको