Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल जिम्न्याष्टिक संघ आयोजनामा कोचज कोर्स सुरु

नेपाल जिम्न्याष्टिक संघ आयोजनामा कोचज कोर्स सुरु

जोईन खबर

५, भाद्र २०८०
  • 652
    SHARES
  • नेपाल जिम्न्याष्टिक संघ आयोजनामा कोचज कोर्स सुरु

    ५ भदौ काठमाडौँ । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा आर्टिस्टिक जिम्न्याष्टिक कोचेज कोर्स आइतबारदेखि भक्तपुरको लिवालीस्थित कभर्डहलमा सुरु भएको छ ।कोर्सको संघीय सांसद् एवं आयोजक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images

    10.JPG

    images
    images
    images

    छ दिनकाे कोर्समा ४१ प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । सहभागीलाई बंगलादेशबाट आएका विज्ञ मोहम्मद अब्दुल अल मसुमले प्रशिक्षण दिइ रहेका छन् ।

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - ११:०२:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको