Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कुखुरा फार्ममा चितुवा पसेरआक्रमण हुदा एक जना घाइते

कुखुरा फार्ममा चितुवा पसेरआक्रमण हुदा एक जना घाइते

जोईन खबर

७, भाद्र २०८०
  • 748
    SHARES
  • कुखुरा फार्ममा चितुवा पसेरआक्रमण हुदा एक जना घाइते

    ७ भदौ काठकाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा  न ९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका हुन।  चन्द्रागिरि नगरपालिका(९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ लाई  चितुवाले आक्रमण गरी घाइते  भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता  प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

    images

    चन्द्रागिरिमा तामाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनीलाई आक्रमण गरेको र घाइते तामाङको उपचार भइरहेको छ । साथै आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले  जानाकारी दिनुभयो ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - ११:२२:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको