Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टीभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर

टीभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर

जोईन खबर

७, भाद्र २०८०
  • 661
    SHARES
  • टीभिएसले सार्वजनिक गर्यो इलेक्ट्रिक स्कुटर

    ७ भदाै काठमाडाैँ । टीभिएस इन्डियाले इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। बुधबार राति दुबईस्थित बुर्ज खलिफा टावरमा एक कार्यक्रम गर्दै आफ्नो नयाँ इभि स्कुटर एक्स सार्वजनिक गरेको हो ।कम्पनीले सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटरमा ११ किलोवाटको मोटर दिइएको छ । ४.४४ किलोवाट आवरको ब्याट्री सहित आएको यो स्कुटर निकै स्टाइलिस छ ।एक पटक फुलचार्ज गरेर १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

    images

    टिभिएस स्कुटर इभिले ०–४० किलोमिटर २.६ सेकेन्डमै भेटाउन सक्ने बताइएको छ ।टप स्पीड १०५ किलोमिटर प्रतिघण्टा रहेको यो स्कुटरमा १२.२ इन्चको टीएफटी डिसप्ले उपलब्ध छ । तयस्तै क्रुज कन्ट्रोल, रिर्भस असिस्टेन्स, स्मार्ट कनेक्ट फिचर, लाइभ भिडियो स्ट्रीमिङ, अन वोर्ड गेम, वेब ब्राउजर, लाइभ लोकेशन सेयरिङ, किलेस, लगाएत बिशेषता यो स्कुटरमा छ ।सुरक्षाको लागि सिङ्गल च्यानल एबिएस, ३ किलावाटको फास्ट चार्जर दिइएको छ ।

    images
    images
    images
     
     
     

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १६:३३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको