Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२ जना त्रिशूली नदीमा बेपत्ता

२ जना त्रिशूली नदीमा बेपत्ता

जोईन खबर

९, भाद्र २०८०
  • 736
    SHARES
  • २ जना त्रिशूली नदीमा  बेपत्ता

    ९ भदाै काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटमा  वनभोज पिकनिक गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् ।वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० बर्षका अर्जुन प्रधान र सोही ठाउँका ३० बर्षका प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    images

    दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । खाेजीकाे कार्य निरन्तरता भएकाे छ ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १९:०४:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको