Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको त्रिशुली नदी साइड मृत्त महिला फेला

गोरखाको त्रिशुली नदी साइड मृत्त महिला फेला

जोईन खबर

९, भाद्र २०८०
  • 796
    SHARES
  • गोरखाको त्रिशुली नदी साइड   मृत्त   महिला फेला

    ९ भदाै काठमाडाैँ । गोरखाको त्रिशुली नदी तर्फ आज एक महिला मृत्त फेला परेकी छन् । । गण्डकी गाउँपालिका वडा न ८ को बर्खेघाट स्थित त्रिशुली नदीमा वेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

    images

    हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७५ वर्षीया महिलाको शुक्रबार मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले  बताएकाे छ । मृत्तक महिलाको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शव फेला परेको महिलाको बारेमा प्रहरीको सबै  कार्यालय बाट पनि प्रचार प्रसार भएकाे जनाकारी दिनु भयाे ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १९:१६:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको