Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेश कमिटी इन्जार्चमा पत्रकार दिपक श्रेष्ठ नियुत्त

गण्डकी प्रदेश कमिटी इन्जार्चमा पत्रकार दिपक श्रेष्ठ नियुत्त

जोईन खबर

१०, भाद्र २०८०
  • 985
    SHARES
  • गण्डकी प्रदेश कमिटी इन्जार्चमा पत्रकार दिपक श्रेष्ठ  नियुत्त

    १० भदाै काठमाडाैँ ।  गण्डकी प्रदेश गोरखाका पत्रकार दिपक श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश इन्चार्जमा नियुत्त हुनुभएको छ। पत्रकार श्रेष्ठलाई प्रेस सेन्टरको राजधानीमा शनिबार भएको केन्द्रिय पदाधिकारीहरुको बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको हो ।

    images

    याे भन्दम पहिला  गण्डकी प्रदेश ईन्चार्ज त्रिभुवन पौडेल ले २०७९ माघ १ गते जहाज दुर्घटना परी निधन भएपछी रिक्त रहेको पदमा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिब सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रेस सेन्टरका केन्द्रीय उपमहासचिब समेत हुनुभएका श्रेष्ठले राष्ट्रिय समाचार समिति, गोरखा जिल्लाकाे सदरमुकाममा रहेको रेडियो मनास्लुको स्टेसन प्रमुख तथा नागरिक सवाल डटकममा अनलाइन पत्रकारीता गर्दै आउनुभएको हाे ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १२:४१:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको