Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेटर खेलाडी लामिछानेविरुद्ध बलात्कार मुद्दा सुनुवाईको आज पेशी

क्रिकेटर खेलाडी लामिछानेविरुद्ध बलात्कार मुद्दा सुनुवाईको आज पेशी

जोईन खबर

१०, भाद्र २०८०
  • 856
    SHARES
  • क्रिकेटर खेलाडी लामिछानेविरुद्ध बलात्कार मुद्दा सुनुवाईको आज पेशी

    १० भदाै काठमाडाैँ । अन्तर्राष्टिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई आज पेशी तोकिएको हाे ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा  उक्त मुद्दा  आज आईतबार सुनुवाई परेको छ ।

    images

    पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज पेश गर्न भनेपछि उक्त कागज पेश भइसकेकाले आज पेशी तोकिएको हो ।

    images
    images
    images

     सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।सन्दीपको मुद्दा टुङ्गो नलागेमा  आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १३:४०:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको