Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खुर्पाजुङका ३५ बर्षिय युवक बाह्किलोमा मृत्त फेला

खुर्पाजुङका ३५ बर्षिय युवक बाह्किलोमा मृत्त फेला

जोईन खबर

१२, भाद्र २०८०
  • 829
    SHARES
  • खुर्पाजुङका ३५ बर्षिय  युवक बाह्किलोमा  मृत्त फेला

    १२ भदाै काठमाडाैँ । पालुङटार नगरपालिका वडा न १ खोप्लाङ, खुर्पाजुङका ३५ बर्षिय अुर्जन नेपाली गोरखा सदरमुकामको बाह्ककिलोमा मृत्त फेला परेकाे गोरखा प्रहरीले पुष्टी गरेको छ ।

    images

    गोरखाका  जिल्ला प्रहरी कार्याय प्रहरी निरिक्षक रबिन्द्र अधिकारीका अनुसार  अुर्जन नेपाली सोमबार गोरखा नगरपालिका  वडा न ११ को बाह्किलोको खशी बोका संकलन केन्द्रमा सुति रहेको अवस्थामा मृत्त फेला परेका थिए ।

    images
    images
    images

    मृत्त नेपालीको शरिरमा कुनै पनि चोट पटक नदेखिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।नेपालीको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । उनको आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १२:१२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको