Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डले सरकार ढाल्न विभिन्न षड्यन्त्र भइरहेको छ

प्रधानमन्त्री प्रचण्डले सरकार ढाल्न विभिन्न षड्यन्त्र भइरहेको छ

जोईन खबर

१२, भाद्र २०८०
  • 667
    SHARES
  • प्रधानमन्त्री  प्रचण्डले सरकार ढाल्न विभिन्न  षड्यन्त्र भइरहेको छ

    १२ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षले मङ्गलवार काठमाडौँमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको बताएका हुन् ।सरकार ढाल्ने कोसिस गर्नेहरू बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको प्रधानमन्त्री दाहालले बताए । कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने उनको भनाइ छ ।

    images

    ‘अहिले सरकारविरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । अहिले अतिवादी विचार र प्रवृत्तिहरू कहीँ धार्मिक, कतै जातीय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको समेत प्रधानमन्त्री दाहालको भनाइ छ ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १४:०९:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको