Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश लोक सेवा आयोगले कर्मचारी माग्यो

प्रदेश लोक सेवा आयोगले कर्मचारी माग्यो

जोईन खबर

१३, भाद्र २०८०
  • 898
    SHARES
  • प्रदेश लोक सेवा आयोगले कर्मचारी माग्यो

    १३ भदाै काठमाडाैँ । गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।

    images

    आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले (प्राविधिक/अप्राविधिक) गरी आज दरखास्त आह्वान गरेको हो।योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत https://onlineppsc.gandaki.gov.np/ आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    gandaki.png

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०९:४८:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको