Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नक्कली परीक्षार्थी बनेर परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती पक्राउ

नक्कली परीक्षार्थी बनेर परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती पक्राउ

जोईन खबर

१३, भाद्र २०८०
  • 892
    SHARES
  • नक्कली परीक्षार्थी बनेर परीक्षा दिने स्ववियु अध्यक्षकी श्रीमती  पक्राउ

    १३ भदाै काठमाडाैँ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट अर्काको परीक्षा दिँदै गर्दा प्रहरीले निलम सुवेदीलाई पक्राउ गरेको हो । उनी स्वतन्त्र विद्यार्थी युनियन पाटन संयुक्त क्याम्पसका अध्यक्ष सुशिल विष्टकी श्रीमती भएकाे खेलासा भएकाे छ । नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेको अवस्थमा १० भदौमा सुवेदीलाई पक्राउ गरेको पुष्टी गरेको छ

    images

     सुवेदीले आफूले परीक्षा दिएबापत रकम लिएको स्वीकारेकी छिन् । अर्थ सरोकारलाई प्राप्त प्रमाणअनुसार उनले पाँच हजार रुपैयाँ लिएर कृष्णा कुमारी सिंहको स्नातकोत्तर तह प्रथम वर्ष अन्तर्गत पहिलो शैक्षिक सत्रको परीक्षामा ‘आरडी’ ९५५४० विषयको परीक्षा दिएको स्वीकार गरेकी छिन् ।

    images
    images
    images

    कृष्णकुमारी सिंहले मलाई रु.५००० दिएर यो काम गर्न लगाउनु भएको हो । मास्टर्स ५५१ को पनि परीक्षा दिएको छु । सुवेदीले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको पत्रमा उल्लेख गरीएकाे छन् । 

     

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १३:३३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको