Logo

बुधवार, श्रावण १३ गते २०८३

काठमाण्डौको दक्षिणकालीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

काठमाण्डौको दक्षिणकालीमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

जोईन खबर

३०, फाल्गुण २०७९
  • 736
    SHARES
  • काठमाण्डौको दक्षिणकालीमा  टिपरको ठक्करबाट १ जनाको मृत्यु

    काठमाण्डौको दक्षिणकाली नगरपालिका २मा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका १ घर भएका २४  बर्षीय संदिप तामाङ रहेका छन् ।  बाग्मती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनि टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई हिजो साँझ ६ बजे ठक्कर दिएको हो ।  घाईते भएका तामाङको ललितपुरको भैंसेपाटी मेडिसिटि अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो ।

    images

    Accident.jpg

     

    प्रकाशित मिति :फाल्गुण ३०, २०७९ मंगलवार - १४:४२:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको