Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

जोईन खबर

१३, भाद्र २०८०
  • 1.0K
    SHARES
  • नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

    १३ भदौ  काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

    images

    बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसंग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री दाहालले टोलीको उपस्थितिमा कप्तान रोहित पौडेलसंग तयारीका बारेमा चासो व्यक्त गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्दै भने– ‘सिंगो नेपाल सरकार, नेपाली जनता तपाईहरुको साथमा छ । तपाईहरुको टिमसंग । पहिलोपटक एसिया कप खेल्दै हुनु हुन्छ । यो ऐतिहासिक अवसर हो ।

    मेरो तर्फबाट ‘वेस्ट अफ लक’ । राम्रो गर्नुस्, देश तपाईहरुको साथमा छ ।नेपालले आज बुधबार आफ्नो समूह चरणको पहिलो खेलमा मुल्तानमा पाकिस्तानसँग खेल्दैछ ।

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १७:३१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको