Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेश सभामा दुई विधेयक दर्ता

प्रदेश सभामा दुई विधेयक दर्ता

जोईन खबर

१३, भाद्र २०८०
  • 763
    SHARES
  • प्रदेश सभामा दुई विधेयक दर्ता

    १३ भदौ काठमाडौँ । बागमती प्रदेश सभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    images

    प्रदेश सभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ।

    images
    images
    images

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १७:४६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको