१४ भदाै काठमाडाैँ । गाेरखाकाे बारपाक सुलिकाेट गाउँपालिका वडा न ६ घर भइ काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा देखाएका हुन् ।काठमाडौंको वनस्थली चाेक देखि सुरू गरी खरीबाेट, रानीबन, राधकृष्ण मन्दिर, आर्मी गेट, नर्सरी चाेक ढुंगेधारा क्षेत्र हुदैँ वनस्थली चाेकमा अन्ते गरीएकाे थिए।
याे नेवार जातीमा विसेस पर्वकाे रूपमा मनाइने गरीन्छ । उनीहरूकाे सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाएसँगै युवाहरुकाे नयाँ नयाँ तरीका बाट शिङगारीएकाे थियाे । त्यसमा काेही युवाहरू टाकटुके नाच पनि प्रदर्शन गरेका देखीए । 









