Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा जनैपुर्णिमाको दिन मासु लिनगएका पुरुष मृत्त फेला

गोरखामा जनैपुर्णिमाको दिन मासु लिनगएका पुरुष मृत्त फेला

जोईन खबर

१५, भाद्र २०८०
  • 778
    SHARES
  • गोरखामा  जनैपुर्णिमाको दिन मासु लिनगएका   पुरुष  मृत्त फेला

    १५ भदाै काठमाडाैँ । गोरखाको सिरानचोकमा वडा न ४ भरलाबोट मासु लिन जादा १ जना पुरुष मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ती सिरानचोक गाउँपालिका वडा न ४ भरलाबोटका रमेश विक रहेकाे गोरखा प्रहरी पुष्टी गरेको हो ।

    images

    जनैपुर्णिमाको अवशरमा गाउँमा मासु लिन गएका विक भरलाबोटकै चेपे नेपालीको घरको पिँढीमा बिहीबार मृत्त फेला परेको प्रहरीले जानकारी दिएको छ । मासु लिन गएका उनी मादक पदार्थ सेवन गरी चेपे नेपालीको घरमा रहेको खाटमा सुतेका थिए ।

    images
    images
    images

    अवेरसम्म पनि नउठे पछी बोलाउन जादा नबोले पछी मृत्त अवस्थामा देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृत्त विकको शव पोष्टमार्टम पछी परिवारलाई बुझाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १६:५४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको