Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वडाध्यक्ष मुकुन्द रिजालको निधन

वडाध्यक्ष मुकुन्द रिजालको निधन

जोईन खबर

२१, भाद्र २०८०
  • 613
    SHARES
  • वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २१ भदाै काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।

    images

    आज बिहान ७:३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए । वडाअध्यक्ष रिजाल नेपाली कांग्रेसबाट काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका थियाे । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १०:५५:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको