Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्रिकेट खेलाडी लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

क्रिकेट खेलाडी लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

जोईन खबर

२१, भाद्र २०८०
  • 685
    SHARES
  • क्रिकेट खेलाडी लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

    २१ भदाै काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो।भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो।

    images

    तर मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । 

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १२:०३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको