Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सदनलाई जानकारी गराउन रुलिङ : सभामुख देवराज घिमिरे

यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सदनलाई जानकारी गराउन रुलिङ : सभामुख देवराज घिमिरे

जोईन खबर

२१, भाद्र २०८०
  • 709
    SHARES
  • यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सदनलाई जानकारी गराउन रुलिङ : सभामुख देवराज घिमिरे

    २१ भदाै काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सम्बन्धमा सदनलाई जानकारी गराउन  सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

    images

     प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निस्किने  क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    images
    images
    images

    प्रहरीका अनुसार ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किनासाथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।सांसदहरुले उपचारको अभावमा बालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । 

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १७:०१:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको