Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

जोईन खबर

२३, भाद्र २०८०
  • 688
    SHARES
  • बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    २३ भदाै काठमाडाैँ । बाँकेको राप्तिसोनारी गाउपालिका– ८ शमशेरगन्जमा दुर्घटना  हुँदा ७ जनाको मृत्यु र २५ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका बताएकाे छ ।  प्रहरी अनुसार सडकमा  रोकिराखेको ट्रकमा  नम्बर ना४ख ६४०५ मा अाएर  ना७ख २३२१ बस ट्रकमा ठोक्किदा  दुर्घटना भएको हो ।
     
    दुर्घटनामा ठाकुरबाबा– ७ का साधुराम थारु, वडा नम्बर ८ का जुगबहादुर चन्द, वडा नम्बर ९ का काँशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु, वडा नम्बर  र पहिचान नखुलेका बसका कर्मचारी एक पुरुष रहेको प्रहरीले जनाएको छ । बसमा जम्म ४० जना यात्रु सवार रहेको र घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । थप जनाकारी लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

     

    images

    प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०८:३२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको