Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्रीले भने गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने

प्रधानमन्त्रीले भने गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने

जोईन खबर

२३, भाद्र २०८०
  • 664
    SHARES
  • प्रधानमन्त्रीले भने  गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने

    २३ भदाै काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाज शनिबार  गोरखाको अजिरकोट गाउँपालिकाले  भच्चेकमा एक आयोजना पुगेर पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिकसँगको अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री दाहालले चीन सरकारले नेपालमा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रस्ताव गरेको भन्दै उक्त पार्क गोरखामा निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् । 

    images
    प्रधानमन्त्री प्रचण्डले भने आसन्न चीन भ्रमणका क्रममा नेपालको कृषि क्षेत्रको विकासको सन्दर्भमा पनि छ”,एउटा एग्रिकल्चर टेक्निकल पार्क बनाउने प्रस्ताव चीन सरकारले त्यो पार्क कहाँ बनाउनेभन्दा अहिले मेरो निर्णय नै त होइन तर उक्त पार्क गोरखामा नै बनाउने इच्छा छ ।
    एग्रिकल्चर पार्कमा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि, पशुपालन र उद्योग पनि एउटै ठाउँमा केन्द्रित रहने गरी निर्माण गर्ने सोच आफ्नो रहेको उनले बताए । “पर्याप्त जमिन भयो भने गोरखामा मेरो आफ्नै निर्वाचन क्षेत्रमा एउटा ठूलो परियोजना निर्माण गरौँ, जसले हजारौँलाई रोजगारी दिन सकोस र यहाँको जनताको जीवनमा आमूल परिवर्तन ल्याउन सकोस् मेरो त्यतातर्फ ध्यान छ ।प्रधानमन्त्री दाहालले भने ।

     

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - २१:५६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको