Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन तस्करी प्रकारको आर्को ठूलो रहस्य खुल्यो

सुन तस्करी प्रकारको आर्को ठूलो रहस्य खुल्यो

जोईन खबर

२४, भाद्र २०८०
  • 703
    SHARES
  • सुन तस्करी प्रकारको  आर्को ठूलो रहस्य खुल्यो

    २४ भदाै काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १५:३८:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको