Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललिता निवास जग्गा हिनामिना प्रकरण अभियोगमा पक्राउ परेकाहरूलाई तारेखमा छोड्न जिल्ला अदालतकाे आदेश

ललिता निवास जग्गा हिनामिना प्रकरण अभियोगमा पक्राउ परेकाहरूलाई तारेखमा छोड्न जिल्ला अदालतकाे आदेश

जोईन खबर

२४, भाद्र २०८०
  • 703
    SHARES
  • ललिता निवास जग्गा हिनामिना प्रकरण  अभियोगमा पक्राउ  परेकाहरूलाई तारेखमा छोड्न जिल्ला अदालतकाे  आदेश

    २४ भदाै काठमाडाैँ । ललिता निवास जग्गा हिनामिना प्रकरणकाे अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड १४ लाख धरौटी माग गरेको छ ।

    images
    ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । 

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १६:१८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको