Logo

बुधवार, श्रावण १३ गते २०८३

मोटरसाइकलको ठक्करबाट १जान बालक घाईते

मोटरसाइकलको ठक्करबाट १जान बालक घाईते

जोईन खबर

३, चैत्र २०७९
  • 733
    SHARES
  • मोटरसाइकलको ठक्करबाट १जान बालक  घाईते

    काठमाण्डौकाे मध्यबानेश्वर स्थित पाठशाला स्कुल नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट १ बालक गम्भिर घाईते भएका छन् । हिजो साँझ ६ बजे बा ८१ प २४२४ नम्बरको मोटरसाइकलले पैदलयात्री रामेछापको दोरम्बा गाउँपालिका २ घर भई काठमाण्डौको कात्यानी बस्ने बिपना श्रेष्ठलाई ठक्कर दिँदा उनको साथमा रहेका ९ महिनाको छोरा प्रनिस श्रेष्ठ घाईते भएका हुन् । घाईते बालकलाई अन्नपुर्ण न्युरो अस्पताल माईतिघरमा उपचार भईरहेको ‍छ ।

    images

     

    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ११:२४:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको