२५ भदाै काठमाडाैँ । एयर एसियाको विमानले १६८ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोचीबाट बेंगलुरुका लागि एयर एसियाको विमान कोचीन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि । फर्किएर आकस्मिक अवतरण गरेकाे हाे ।
आइतबार बैंगलोर उडान राति ११ः१५ बजे उडान भर्ने बित्तिकै प्राविधिक समस्याको सामना गरेको थियो ।पछिको अनुसन्धानमा विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । विमानको सुरक्षित अवतरण लगत्तै पहिले जस्तै सबै व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् ।