२६ भदाै काठमाडाैँ । एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङकोन ह्रदयघातकाे कारण निधन भएकाे छ । साेमबार राती ह्रदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुराएकाे थियाे । अस्पताल पुराउने बितिकै चिकित्सकले मृत घाेषणा गरेकाे हाे । अहीले एमालेका अध्यक्ष तथा पार्टीका शिर्ष नेताहरू सबै पुगेका छन् ।
उनी राष्ट्रिय राजनीतिमा सहमति, सहकायषर्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्ला बासीका लागि ‘राजनीतिक मियो’ थिए । इलाम बजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । अहीले भन्छन सबै दलका नेताहरू अामीले देशकाे ठूलाे नेता गुमाएका छाै ।