३ चैत, काठमाडौं । सुनको मूल्य तोलाकाे एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपालमा सुन आजकाे मूल्य प्रतितोला एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।
बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ पुगेको थियो। भने शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर शुक्रबार सुनको मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको थियो।

