२६ भदाै काठमाडाैँ ।नेपाली कांग्रेसले भदाै २४ देखि २६गते सम्मा निर्धारण गरिने बिपी साहित्य महोत्सव कार्यक्रम अाज स्थगित गरीएकाे हाे ।
कांग्रेसकाे केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरू बिपी साहित्य महोत्सव भइरहेको थियो। संविधानसभाका अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष, संघीय सांसद सुवास नेम्वाङको गए राति १ :४५ मा निधन भएको थियो।
नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका जानकारी दिनुभयाे ।