Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतीय अनुपम मित्तलले नेपाली क्रिकेट टिमका ललित राजवंशीलाई ब्याट उपहार

भारतीय अनुपम मित्तलले नेपाली क्रिकेट टिमका ललित राजवंशीलाई ब्याट उपहार

जोईन खबर

२६, भाद्र २०८०
  • 760
    SHARES
  • भारतीय अनुपम मित्तलले नेपाली क्रिकेट टिमका  ललित राजवंशीलाई ब्याट उपहार

    २६ भदाै काठमाडाैँ । भारतीय अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।

    images

    उनले सामाजिक सञ्जाल एक्समा आइसिसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।उक्त पोस्टमा मित्तलले राजवंशीलाई ब्याट जरुरी भएको र आफूले एउटा दिने बताएका थिए।

    images
    images
    images

    उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको बताएको उल्लेख थियो। 

     

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १४:२६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको