Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेम्वाङको त्रिवि शिक्षण अस्पतालले निकाल्याे प्रेस विज्ञप्ति

नेम्वाङको त्रिवि शिक्षण अस्पतालले निकाल्याे प्रेस विज्ञप्ति

जोईन खबर

२६, भाद्र २०८०
  • 724
    SHARES
  • नेम्वाङको त्रिवि शिक्षण अस्पतालले  निकाल्याे प्रेस विज्ञप्ति

    २६ भदाै काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वसभामुख सुवास नेम्वाङ अस्पताल आइपुग्दा मुटुको चाल नभएको र आँखाको नानी भाग पनि फुलिएकाे  त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

    images

    अस्पतालले एक विज्ञप्ति जारी गर्दै उपचारको लागि बिहान १ः५० अस्पताल ल्याइपुर्‍याउँदा नेम्वाङको आँखाको नानी फुलिसकेको, रक्तचाप र पल्स रेकर्ड गर्न नसकेको जनाएको छ ।अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए ।

    images
    images
    images

    चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरेका थिए । 

    image4.png

    प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - १४:३९:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको