Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा भाेली बिहिबार सार्वजनिक बिदा दिने

गोरखामा भाेली बिहिबार सार्वजनिक बिदा दिने

जोईन खबर

२७, भाद्र २०८०
  • 730
    SHARES
  • गोरखामा भाेली बिहिबार  सार्वजनिक बिदा दिने

    २७ भदाै काठमाडाैँ । गण्डकी प्रदेशकाे गाेरखामा जिल्ला प्रशासन कार्यलयले भाेली बिहिबार सार्वजनिक बिदा दिने भएकाे हाे । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष ,पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको ह्रदयघातकारण हिजाे  भएकाे निधनले शोकमा गोरखामा सार्वजनिक बिदा दिने निर्णय गरीएकाे छ । 

    images

    गाेरखा जिल्ला कार्यलयले आज सूचना प्रकाशित गर्दै  नेपालभरका सबै सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएपछि गाेरखा जिल्ला प्रशासन कार्यालयले बिदा दिने कताएकाे हाे । 

    images
    images
    images

    जिल्ला प्रशासकिय अधिकृत नारायण प्रशाद सुबेदीद्धारा हस्ताक्ष गरी सूचनामा बिदाका दिन कार्यालयबाट प्रदान गरिने सवै प्रकार सेवा सुविधा नहुने जनाकारी गराएका छन् । उपाध्यक्ष नेम्वाङको असामयिक निधन भएकारण उनको अन्तिम संस्कार भाेली २८ गते बिहीबार गरीने भएको छ ।

    प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - १४:४५:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको