Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै

जोईन खबर

२८, भाद्र २०८०
  • 676
    SHARES
  • आज प्रतिनिधिसभाको बैठक  बस्दै

    २८ भदाै काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छन् । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा एमालेका उपाध्यक्ष सुवाभन्द्र नेम्वाङको भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

    images

    बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 24.jpg

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०९:२४:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको