२८ भदाै काठमाडाैँ ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा सञ्चाे अस्पतालमा उपचारमा लापरबाही क्रममा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट गरीएकाे हाे । कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उहाँहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सञ्चो अस्पतालमा केही महिना अगाडी डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।डेङ्गी पुष्टि भए पछि उहाँलाइ चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएकाे छ । याे घटनाकाे बिषयमा थप अनुसार हुदैँ छ ।