Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बस्दै

राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बस्दै

जोईन खबर

२९, भाद्र २०८०
  • 712
    SHARES
  • राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड   बैठक मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा  बस्दै

    २९ भदाै काठमाडाैँ ।  राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक विहिवार बसेको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ  एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ ।

    images

    २९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो । यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ । लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो । 4(14).JPG

    images
    images
    images

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १०:५७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको