२९ भदौ काठमाडौँ । हेटौँडा उपमहानगरपालिका वडा न १ मा रहेको सञ्चो अस्पतालमा हिजो उपचारमा लापरबाही भएको भन्दै डाक्टर माथि कुटपिट गरएिको थियो । यसका साथै हेटौँडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सा सहितका स्वास्थ्य क्रमिहरूले समुहिक राजीनामा दिएका छन् । हेटौँडा उपमहानगरपालिका १मा रहेको सञ्चो अस्पतालमा कार्यरत विकास थापा र प्रशान्ता विडारीमाथि भएको कुटपिट सम्बन्धलाई कार्बाहिको माग गर्दै, उनीहरुले समुहिक राजीनाम दिएका हुन् ।
उनीहरूले इर्मेजेन्सी बाहेक सबै सेवा ठप्पा पर्दै आन्दोलन गरेका छन। नेपाल चिकित्सक संघमा आबद्ध संघसंस्थाका प्रतिनिधिले, मकवानपुरका प्रमुख जिल्ला अधिकारी लाई सामुहिक पत्रचार मार्फत घटनाको ४८ घण्टा बिति सक्दा पनि प्रहरीले दोषीलाई कार्बाहिको दायरामा नल्याएको भन्दै, आज बाट आसमित आकस्मिक बाहेको सबै सेवा बन्दा गरि आन्दोलनमा उत्रेएका जनकारी गराएका हुनु, ।डाक्टरलाई कुटपिट गर्ने सबैलाई प्रकाउ नगरे सम्मा आकस्मिक बाहेक सबै ठप्पा पार्ने हेटौडा अस्पताल डाक्टर हरि बाहदुर खड्कले बताए ।
डेङ्गी संक्रमणका कारण एक महिना अगाडी मृत्यु भएका हेटौँडा उपमहानगरपालिका वडा न १२ घर भएका ४१ वर्षे राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनीका आफन्त र छिमेकि सहित केही युवाले बुधबार २ जना डाक्टर माथि अस्पताल भित्र गएर कुटपिट गरेका थिए । आफुहरूमाथि असुरक्षा बढेको भन्दै आन्दोलनमा उत्रेका चिकित्स तथा स्वास्थ्य क्रमीले सामुहिक राजीनाम ूदिएको हेटौँडा अस्पताल सञ्चालक समिति सदस्य उत्सव चाैलागाइले बताए। पिडित तथा चिकित्सहरूलाई आक्राणकारीले प्रहरीका अगाडी ज्यान माने धम्की दिदा समेत प्रहरी निरिर्य भए भन्दै स्वस्थ्य क्रमीहरुले आजा सामुहिक उजुरी दिने तयारी समेत गरेका छन् ।
दोषीलाईकार्बाही गर्नुपने चौतर्फी दभाव बढे पछि प्रहरीले सिसिटिभि फुटेचको आधरमा डाक्टर माथि आक्रण गर्ने श्रीमती रमा, छोरा रहित, छोरी रमिता तथा भतिज अनुप प्रधान लाई पक्राउ गरेको छ । स्वास्थ्य क्रमीहरू आन्दोलनमा उत्रिदा विरामीहरु भने मारमा परेका छन् । हेटौँडा अस्पतालमा मात्र हरेक दिना १५ सय जना भन्दा धेरै विरामीले ओपिडि बाट सेवा लिदै आएका छन् ।