Logo

बुधवार, श्रावण १३ गते २०८३

श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

जोईन खबर

३, चैत्र २०७९
  • 652
    SHARES
  • श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

    ३चैत काठमाडाैश्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो । 

    44444.jpg

    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - १५:४९:४३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको