Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमाले संविधान सभाका अध्यक्ष स्व.नेम्वाङको स्मृतिमा कार्यक्रम असोज २ गते सातै प्रदेशमा गर्ने

नेकपा एमाले संविधान सभाका अध्यक्ष स्व.नेम्वाङको स्मृतिमा कार्यक्रम असोज २ गते सातै प्रदेशमा गर्ने

जोईन खबर

२९, भाद्र २०८०
  • 829
    SHARES
  • नेकपा  एमाले संविधान सभाका अध्यक्ष स्व.नेम्वाङको स्मृतिमा  कार्यक्रम असोज २ गते सातै प्रदेशमा गर्ने

     २९ भदाै काठमाडाैँ ।नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा कार्यक्रममा  असोज २ गते सातै प्रदेशमा आयोजना गर्ने भएको छ ।पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज शुक्रवार बसेको बैठकले यो निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले प्रदेशमा नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ ।

    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीले तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जानेछन् ।

    images
    images
    images

     कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने भएका छन् ।

    प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - १७:२२:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको