Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडाैँकाे पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडाैँकाे पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

जोईन खबर

३१, भाद्र २०८०
  • 679
    SHARES
  • काठमाडाैँकाे  पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

    ३१ भदाै काठमाडाैँ  । नेपाली हिन्दु नारीहरूकाे महान पर्व  तिज असोज १ गतेअवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ काठमाडौँकाे जिल्ला प्रशासन कार्यालयले  निषेध गरेको हो ।

    images

    काठमाडौँले पूर्वमा गौशाला मित्र पार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्र पार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।यस क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार,सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

    images
    images
    images

    image-63.png

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १०:२४:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको