Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको जिल्ला पद्स्थापना ,अवार्ड सेरोमनि एबम प्रथम काउन्सिल बैठक भब्य रुपले सुम्पन(केही तस्बिरहरु )

लियो जिल्ला परिषद ३२५ एल ,नेपालको जिल्ला पद्स्थापना ,अवार्ड सेरोमनि एबम प्रथम काउन्सिल बैठक भब्य रुपले सुम्पन(केही तस्बिरहरु )

जोईन खबर

३१, भाद्र २०८०
  • 1.4K
    SHARES
  • लियो जिल्ला परिषद ३२५ एल ,नेपालको जिल्ला पद्स्थापना ,अवार्ड सेरोमनि एबम प्रथम काउन्सिल बैठक भब्य रुपले सुम्पन(केही तस्बिरहरु )

    ३१ भदाै काठमाडाैँ ।  लियो जिल्ला परिषद ३२५ एल ,नेपालको जिल्ला पद्स्थापना ,अवार्ड सेरोमनि एबम प्रथम काउन्सिल बैठक भब्य रुपले सुम्पन भएको छ । लियो जिल्ला परिषद ३२५ एल नेपालको आयोजना र लियो क्लब अफ आबुखैरेनी सिटिको आतिथ्यतामा सुसम्पन कार्यक्रम भाद्र २९ र ३० गते आबुखैरेनीमा सम्पन भएको कार्यक्रममा जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल ज्युको सभाध्य्क्ष र आबुखैरेनी गाउ पालिका अध्यक्ष शुक्र चुमान ज्युको प्रमुख आतित्थ्यता मा सम्पन भएको छ। करिब १५० जना लियो र अग्रज लायन्स लिडर हरुको उपस्थिति रहेको थियो।

    images

    377536137_979758789747712_2514313364461956180_n.jpg 

    images
    images
    images

    अघिल्लो दिन जिल्ला पदस्थापना एबम अघिल्लो बर्षको पुरस्कार बितरण रहेको थियो । दोश्रो दिन जिल्लाको प्रथम काउन्सिल बैठक मा लियो जिल्ला परिषद् ३२५ एल ,नेपालका जिल्ला अध्यक्ष लियो सन्तोष ढकाल को अध्यक्षता र डिस्ट्रीक्ट गभर्नर लायन परमेश्वर बराल ज्युको प्रमुख अतिथि ,लियो क्लब चियरपर्शन डा .लायन प्रेम बहादुर थापा लगायत अन्य लायन्स / लियो लिडर हरुको उपस्थितिमा सु सम्पन कार्यक्रमा जिल्लाले ल्याएको बिबिन्न एजेन्डा उपज अत्यनै सौहार्दपुर्ण बाताबरणमा समापन भएको छ। कार्यक्रममा लियो जिल्ला परिषद ३२५ एल ,नेपालको ३७ वटा क्लब बाट उपस्थिति रहेको थियो ।377526965_847013006874968_6378752468921453627_n.jpg

    लियो क्लब अफ आबुखैरेनी सिटिको आतिथ्यतामा सम्पन कार्यक्रममा आबुखैरेनि बजार मा बिहान ८ बजे बाट १० बजे सम्म पन्चेबाजा सहित बजार केहि समय लियो मय बनेको थियो। लियो जिल्ला परिषद् ३२५ एल ,नेपालका प्रमुख जिल्ला अध्यक्ष सल्लाहकार एबम लियो क्लब अफ आबुखैरेनी सिटिको पुर्ब अध्यक्ष लियो अमृत पन्डित ज्युलाई उक्त कार्यक्रममा जिल्ला अध्यक्ष बाट भब्य सम्मान गरेको थियो लियो जिल्ला बिभाजन पछाडिको काउन्सिल बैठाकमा पनि भब्य कार्यक्रम गरेको भन्दै उहालाई जिल्लाबाट द्ववसाला सहित सम्मान गर्नु भएको थियो।377583288_208962182192558_6627989504414426780_n.jpg

     

    उक्त कार्यक्रममा आयोजक कलब का अध्यक्ष लियो हरिष चन्द्र केसी ,कार्यक्रम सम्योजक लियो भिजन श्रेष्ठ र कार्यक्रम सहसम्योजक मा क्लबका उपाध्यक्ष लियो बोनिष क्षेत्री ले गर्नु भएको थियो । कार्यक्रममा आबुखैरेनि गाउपालिका का प्रमुख एबम अध्यक्ष शुक्र चुमान , वडा न ३ का वडा अध्यक्ष दिनेश के सि र नेपाल प्रहरी प्रमुख शिब थापा एबम अन्य अग्रज लायन्स / लियो लिडर समेत उपस्थित मा कार्यक्रम सुसम्पन भएको ब्यहोरा जिल्ला जनसम्पर्क अधिकृत लियो कुशल लम्साल ले बताउनुभएको छ।1.jpg

    377586485_696500139005185_5742130702543670950_n.jpg

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १३:०२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको