Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आरुघाट गाउँपालिका मान्बुमा झुण्डिएकोअवस्थामा शव फेला

आरुघाट गाउँपालिका मान्बुमा झुण्डिएकोअवस्थामा शव फेला

जोईन खबर

३१, भाद्र २०८०
  • 808
    SHARES
  • आरुघाट गाउँपालिका मान्बुमा झुण्डिएकोअवस्थामा शव फेला

    ३१ भदाै काठमाडाैँ। गोरखाको आरुघाट गाउँपालिका वडा न १ मान्बुमा एक महिलाको शव फेला परेको हाे ।गाेरखाकाे मान्बु स्थित श्यामचेतमा बस्दै आउनु भएकी ६९ बर्षकी सुनमाया लामाको शव झुण्डिएको अवस्थामा फेला परेको  गोरखाका  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    images

    मृतक महिला घरमा एक्लै बस्नु भएको र महिलाकाे  शरिरको तल्लो भागका कपडा सवै खोलिएको र कान च्यातिएको अवस्थामा फेला परेपछि  घटना थाहा पाइएको हो ।घटनाका बारेमा शनिबार अलि ढिलाे मात्र सूचना पाएको डिएसपी श्रेष्ठको भनाई छ । 

    images
    images
    images

    घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थल तर्फ पठाइसकिएको उहाँले बताउनुभयो । मृतक महिला आफै झुण्डिएको हो वा कसैले हत्या गरेर झुण्ड्याएको हो भन्ने बारेमा अनुसन्धानपछि मात्र थाहा हुने डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।प्रहरीले र थपअनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १५:२८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको