Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज भगवान् गणेशको पूजाआराधना गरी मनाइँदै

आज भगवान् गणेशको पूजाआराधना गरी मनाइँदै

जोईन खबर

२, आश्विन २०८०
  • 664
    SHARES
  • आज भगवान् गणेशको पूजाआराधना गरी मनाइँदै

    २ असाेज काठमाडाैँ । आज भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

    images

    बिहान हरितालिका(तीज)को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । 

    images
    images
    images

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०७:४९:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको