Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरि बढेयाे ब्रोइलर कुखुराको मासु के जिकाे कति हुने ?

फेरि बढेयाे ब्रोइलर कुखुराको मासु के जिकाे कति हुने ?

जोईन खबर

३, आश्विन २०८०
  • 745
    SHARES
  • फेरि बढेयाे ब्रोइलर कुखुराको मासु के जिकाे कति हुने ?

    ३ असाेज काठमाडाैँ । काठमाडैँमा ब्रोइलर कुखुराको मासु फेरि बढ्ने भएको छ । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेपछि मासुको मूल्य पनि महंगिने भएको हो ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको छ ।

    images

    प्रतिकिलो १० रुपैयाँले बढाउने निर्णय गरेको हो। अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ कायम रहेको छ ।पछिल्लो ८ दिनमा जिउँदाे ब्राेइलर कुखुराकाे कोल्ड स्टोर मूल्य तेस्रो पटक बढेकाे छ । भदौ २५ मा कुखराको एक किलाेकाे मूल्य २६० रुपैयाँ रहेकाे थियाे । भदौ २७ मा फेरि प्रतिकिलाे १० रुपैयाँले बढेर २७० रुपैयाँ पुगेकाे थियो । यसैगरी, ६ दिनपछि नै संघले ब्रोइलर कुखुराको मूल्य १० रुपैयाँ महंगाएकाे हाे । 

    images
    images
    images

     

     
     
     

    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ११:३०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको