Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ चीन प्रस्थान

 राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ चीन प्रस्थान

जोईन खबर

४, आश्विन २०८०
  • 691
    SHARES
  •  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव घिसिङ चीन प्रस्थान

    ४ असाेज काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन टंकलाल घिसिङ बुधबार चीनको हाङझाव प्रस्थान गरेका छन् ।

    images

    सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १२:०१:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको