Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गृहमन्त्री र शिक्षकहरूबिचकाे वार्ता अझै निष्कर्षमा पुग्ने

गृहमन्त्री र शिक्षकहरूबिचकाे वार्ता अझै निष्कर्षमा पुग्ने

जोईन खबर

४, आश्विन २०८०
  • 637
    SHARES
  • गृहमन्त्री र शिक्षकहरूबिचकाे वार्ता  अझै  निष्कर्षमा पुग्ने

    ४ असाेज काठमाडाैँ । शिक्षक संघले हिजाे देखि गरेकाे अान्दाेलन अझै पनि  वार्तामा आएको छैन् ।  संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता  बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरू गर्ने थालेको छन् । उनीहरूले  गृहमन्त्रीसँगको गरेकाे  वार्ता भने  अहिले निष्कर्षविहीन भएको छ ।

    images

    शिक्षकहरू भने कसरी  शान्ति सुरक्षा कायम गर्ने र कुन सडकमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।अध्यक्ष भण्डारीले आन्दोलन बानेश्वरदेखि माइतीघरसम्म हुने बताए । अाज बिहानकाे  वार्तामा शिक्षामन्त्री अशोक राई समेत सहभागिता हुनु भएकाे थियाे । 

    images
    images
    images

    संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । त्यसै कारण प्रत्येक गाउँ गाउँकाे सामुदायिक विद्यालय बुधबारदेखिनै बन्द गरेर काठमाडाैँ अाएका छन् ।

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १२:१४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको