Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षकले गरेकाे आन्दोलनमा शिक्षक र प्रहरीबिच धकेलाधकेल अवस्था

शिक्षकले गरेकाे आन्दोलनमा शिक्षक र प्रहरीबिच धकेलाधकेल अवस्था

जोईन खबर

४, आश्विन २०८०
  • 751
    SHARES
  • शिक्षकले गरेकाे आन्दोलनमा शिक्षक र प्रहरीबिच धकेलाधकेल अवस्था

    ४ असाेज काठमाडाैँ । काठमाडौँकाे माइतीघरदेखि बानेश्वरसम्म आज पनि आन्दोलन उतीकै चहल पहल जारी रहेको छ  । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन  गरेका छन्।  नेपाल शिक्षक महासङ्घको अगुवाइमा  भएको आन्दोलनका कारण आज बानेश्वर क्षेत्र अस्तव्यस्त भएको छ । प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ ।

    images

    प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् ।  बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत अवस्था  भएकाे छ । 

    images
    images
    images

    शिक्षा विधेयकमा१८ बुँदे असहमति सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने महासंघले जनाएको छ । बुधकार देखि पठनपाठन बन्द भएकाे छ । 

    प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - १५:०५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको